२४ भदौ २०८२, मंगलबार / 09 September 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जेनजी प्रदर्शनमा २० को मृत्यु, ४२२ घाइते

    • मेराज हास्मी मेराज हास्मी
    • today२३ भदौ २०८२

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार भएको जेनजी प्रदर्शनमा ४ सय २२ जना घाइते भएका छन्। प्रदर्शनका क्रममा प्रहरीको बर्बर दमनबाट १८ प्रदर्शनकारीको काठमाडौँमा र २ प्रदर्शनकारीको इटहरीमा ज्यान गुमेको छ।

     

    Ad
    Ad

    मन्त्रालयका अनुसार सरकारी र निजी गरी १ ४ अस्पतालमा ४२२ जना घाइतेहरूको उपचार भइरहेको छ। मन्त्रालयमा अनुसार सबै भन्दा बढी सिभिल अस्पतालमा १ सय ७० जना घाइतेहरूको उपचार भइरहेको छ। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ।

    Ad
    Ad

    ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ। ट्रमा सेन्टरमा ९ जनाको निधन भएको छ।

     

    Ad

    वीर अस्पतालमा १० जना घाइतेहरूको उपचार भइरहेको छ। एभरेष्ट अस्पतालमा १०३ जनाको उपचार भइरहेको छ। मन्त्रालयका अनुसार एभरेष्ट अस्पतालमा ३ जना घाइतेको मृत्यु भएको छ।

     

    पाटन अस्पतालमा ६ जना घाइते छन्। काठमाडौँ मेडिकल कलेज (केएमसी)मा ३१ जनाको उपचार भइरहेको छ।

     

    त्रिवि शिक्षण अस्पतालमा १८ जना घाइतेको उपचार हुँदै छ। नर्भिक अस्पतालमा ३ जना घाइते छन् भने अन्नपूर्ण न्यूरोमा ४ जनाको उपचार भइरहेको छ।

     

    कास्कीमा गण्डकी मेडिकल कलेजमा १ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना घाइतेको उपचार भइरहेको छ। झापाको दमक अस्पतालमा ७ जना घाइतेको उपचार भइरहेको छ।

     

    सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ र मोरङको विराट मेडिकल कलेजमा ४ जना घाइतेको उपचार भइरहेको छ।

    ताजा सूचना

    • प्रदर्शनकारीमाथि बल प्रयोग भएकामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय स्तब्ध
    • हिंसात्मक घटनाप्रति विदेशी दूतावासहरूको गम्भीर चिन्ता
    • खुल्यो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध
    • सामाजिक सञ्जाल तत्काल चलाउन ओलीलाई देउवाको फोन
    • जेनजी प्रदर्शनमा २० को मृत्यु, ४२२ घाइते
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.