२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सरकारको बर्बर दमनले १४ जेनजी प्रदर्शनकारीले ज्यान गुमाए

    • बिशाल यादब बिशाल यादब
    • today२३ भदौ २०८२

    काठमाडौं- सरकारको बर्बर दमनका कारण जेनजी पुस्ताका १४ आन्दोलनकारीले ज्यान गुमाएका छन्।

    Ad
    Ad
    Ad

    सिभिल अस्पतालमा तीन जना, ट्रमा सेन्टरमा ७ जना, एभरेस्ट अस्पतालमा ३ जना र केएमएसी अस्पतालमा १ जना गरी १४ जनाको ज्याान गएको सम्बन्धित चिकित्सकहरूले जानकारी दिएका छन्।

    Ad
    Ad
    Ad

    सरकारबिरुद्ध आन्दोलनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूमाथि सरकारले बर्बर दमन गरेको छ। सरकारको कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनकारीहरू आन्दोलनमा उत्रिएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ज्यान गुमाउनेहरूको पूर्ण विवरण भने आइसकेको छैन।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.