२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सीमावर्ती क्षेत्रमा गोलीकाण्ड : भारतकी किशोरी वीरगञ्जमा घाइते

    • बिशाल यादब बिशाल यादब
    • today२३ भदौ २०८२

    २३ भदौ, वीरगञ्ज । नेपाल–भारत सीमावर्ती क्षेत्रमा फेरि एकपटक सुरक्षा चुनौती देखिएको छ। भारतको बिहार राज्य अन्तर्गत बेतियाकी १८ वर्षीया निशा कुमारी सहनी वीरगञ्ज भन्सार नजिकै अज्ञात व्यक्तिहरूको गोली प्रहारबाट घाइते भएकी छन्।

    Ad
    Ad
    Ad

    पर्सा प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार, शनिबार बिहान वीरगञ्ज भन्सार क्षेत्रमै उनलाई लक्षित गरी गोली चलाइएको हो। घाइते किशोरी निशा, गोलु सहनीकी छोरी रहेको खुलेको छ।

    Ad
    Ad
    Ad

     

    घटनापछि निशालाई तत्काल उपचारका लागि नारायणी अस्पताल, वीरगञ्जमा भर्ना गरिएको छ। अस्पताल स्रोतले उनीको अवस्था सामान्य रहेको र अहिले पनि उपचार भइरहेको जानकारी दिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    हालसम्म गोली प्रहारको स्पष्ट कारण खुल्न नसके पनि पर्सा प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाइसकेको छ। दोषीको पहिचान गरी शीघ्र कानुनी कारबाही गरिने प्रहरीको भनाइ छ।

     

    घटनापछि नेपाली सुरक्षा निकाय घटनास्थलमा परिचालित भएका छन् भने सीमा क्षेत्रमा सुरक्षा सतर्कता समेत बढाइएको छ। यस घटनाले पुनः एकपटक नेपाल–भारत सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।

    घटनाको थप विवरण आउन बाँकी छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.