२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जेनजी आन्दोलनका क्रममा झापामा एक जना घाइते

    • बिशाल यादब बिशाल यादब
    • today२३ भदौ २०८२

    झापा – झापाको दमकमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

    Ad
    Ad
    Ad

     

    प्रहरीले भीड नियन्त्रण गर्न हस्तक्षेप गरेको बताइएको छ । दमक चोकबाट जुलुस सुरु गरी दमक नगरपालिका पुगेका प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको पुत्ला जलाउनुका साथै नगरपालिकाको गेट तोडफोड गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

    Ad
    Ad
    Ad

    प्रहरीका अनुसार, प्रदर्शनकारीहरूले नगरपालिका परिसरमा केही मोटरसाइकलमा आगजनी गर्नुका साथै सीसी क्यामेराहरू पनि तोडफोड गरेका थिए । झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूले स्थिति नियन्त्रणबाहिर गएपछि हवाई फायर गरिएको जानकारी दिएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

     

    स्थानीयका अनुसार, प्रहरीको गोली लागेर कमल(५, झापाका प्रकाश भट्टराई घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको र हाल दमक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घटनास्थलमा थप सुरक्षाकर्मी पठाइएको छ ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.