२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • तनहुँमा पनि जेन-जीको विरोध प्रदर्शन

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२३ भदौ २०८२

    पोखरा– तनहुँका जेन–जी युवाले पनि सामाजिक सञ्जाल बन्दको खबरदारी गर्दै विरोध प्रर्दशन गरेका छन्। दमौलीस्थित अनसनचौतारीमा भेला भएका युवाहरुले सरकारलाई खबरदारी गर्दै विरोध प्रर्दशन गरेका हुन्।

    Ad
    Ad
    Ad

     

    युवाहरु जिउँँदै छन्, मेरो देश प्राण भन्दा प्यारो छलगायतका नारा लगाए। विशाल नेपालको झन्डा फहराउँदै आन्दोलनमा उत्रिएका उनीहरुले सामाजिक सञ्जाल बन्द गरेर सरकारले निषेध र नियन्त्रणको राजनीति गरेको अरोप लगाए।

    Ad
    Ad
    Ad

    प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङलाई देश छोड्न चेतावनी दिँदै उनीहरुले नाराबाजी गरेका छन्।

    Ad
    Ad
    Ad
    Ad

     

    सामाजिक सञ्जाल बन्द भएपछि युवाहरु देशैभर भ्रष्टाचार र स्वतन्त्रताविरुद्ध विरोध प्रर्दशनमा उत्रिएका छन्।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.