२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जेन-जीको नेपालगन्ज र काेहलपुरमा प्रदर्शन, गाडीमाथि तोडफोड

    • राजु कुशवाहा राजु कुशवाहा
    • today२३ भदौ २०८२

    नेपालगन्ज– युवाले नेपालगन्ज र काेहलपुरमा सरकार विराेधी प्रदर्शन गरेका छन्।

    Ad
    Ad
    Ad

     

    नेता चिल्लाे गाडीमा, युवाजति खाडीमा, देश बेच्न पाइँदैन, सामाजिक सन्जाल बन्द गर्न पाइँदैन, नियमन गरलगायतकाे नारा लगाउँदै बाँकेको नेपालगन्ज र काेहलपुरमा प्रदर्शन गरिएकाे छ।

    Ad
    Ad
    Ad

    नेपालगन्जमा वीपीचाेकबाट सुरु भएकाे प्रदर्शनले बजार परिक्रमा गरेकाे छ। चर्काे घाममा नारा लगाउदै हिडेका युवा पुनः वीपीचाेकमा आएर काेणसभा गरेका छन्।

    Ad
    Ad
    Ad
    Ad

     

    साैरव शाह, रवि परियार, विशाल रानालगायत युवाले अगुवाई गरेका छन्। उनीहरु नेपालगन्ज उपमहानगरपालिकाकाे अगाडि बसेर नाराबाजी गरिरहेका छन्।

     

    त्यस्तै काेहलपुरमा पनि प्रदर्शन गरिएकाे छ। प्रदर्शनकाे क्रममा एउटा म्याजिक गाडी ताेडफाेड गरिएकाे छ। काेहलपुरकाे चाैराहामा बसेर नाराबाजी गरेका छन्। प्रदर्शनकाे क्रममा टायर पनि बालिएकाे छ।

     

    प्रदर्शनमा कलेजका विद्यार्थी स्कुले पाेशाकमा सहभागी भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखेर प्रदर्शनमा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.