४ बैशाख २०८३, शुक्रबार / 17 April 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्खाल नाघेर संसद् भवन छिरे प्रदर्शनकारी, प्रहरीले हान्यो हवाई फायर, एक घाइते

    • बिशाल यादब बिशाल यादब
    • today२३ भदौ २०८२

    काठमाडौँ- ब्यारिकेड तोडेर नयाँ बानेश्वर पुगेका प्रदर्शनकारी पर्खाल नाघेर संसद् भवन छिरेका छन्।

    Ad
    Ad
    Ad

     

    पानीका फोहोरा र अश्रुग्यासले भिड नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर हानेको छ।

    Ad
    Ad
    Ad

    निषेधित क्षेत्रका ब्यारिकेड तोड्दै हजारौँका प्रदर्शनकारी संसद् भवन अगाडि पुगेका छन् भने उनीहरूलाई नियन्त्रणमा लिने प्रयास पूर्णतया: असफल भएको छ।

    Ad
    Ad
    Ad
    Ad

     

    प्रहरीसँगको झडपका क्रममा एक प्रदर्शनकारी घाइते भएका छन् भने उनलाई एम्बुलेन्सबाट अस्पताल लगिएको छ।

    ताजा सूचना

    • Hh
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.