२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनताको पैसामा रजाई, पत्रकारलाई होच्याउने विश्रामपुर गाउपालिकको प्रशासकीय अधिकृत !

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१९ भदौ २०८२

    बारा जिल्ला विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केसरीले एक पत्रकारसँगको भेटघाटमा पत्रकारलाई नै होच्याउँदै अभद्र अभिव्यक्ति दिएका छन्। उनले “१३५ पत्रिका छन् र झन्डै दोब्बर पत्रकार, कसलाई दिने?” भन्दै पत्रकारलाई भ्रष्टाचारको हिस्सा खोज्ने जस्तो अपमानजनक टिप्पणी गरे।

    Ad
    Ad
    Ad

    यसको जवाफमा पत्रकारले कठोर शब्दमा प्रश्न उठाए  “तपाईँ दोस्रो कार्यकालमा विश्रामपुर किन आइपुग्नुभयो? अरु नगरपालिका र महानगरपालिका थिएनन्? सेवा दिन आउनुभएको हो कि भ्रष्टाचार गर्न?”पत्रकारले स्पष्ट भने  “तपाईं भ्रष्टाचार नगर्नुस्, कसैलाई दिनुपर्दैन। पत्रकारलाई दिने परिपाटी किन? के तपाईं भ्रष्टाचार लुकाउन बाँड्ने खेलमा लाग्नु भएको हो?”

    Ad
    Ad
    Ad

    यस्ता टिप्पणी र रवैयाले स्पष्ट देखाउँछ कि स्थानीय तहका प्रशासकीय अधिकृत र प्रतिनिधि जनताको पैसामा मौज गर्दै, भ्रष्टाचारको ढाल बनाउन पत्रकार र मिडियालाई प्रयोग गर्ने षड्यन्त्रमा छन्। तर जनता अब मूकदर्शक मात्र रहनेवाला छैन।

    Ad
    Ad
    Ad
    Ad

    आज सरकारको उदासीनता, भ्रष्टाचारमाथि कठोर कानुनको अभाव र मिलेमतो संस्कृतिका कारण जनता कङ्गाल भएका छन् भने अधिकृत र जनप्रतिनिधि मालामाल छन्। तर, स्मरण रहोस् — जनता जागेपछि कुनै भ्रष्टाचारी टिक्दैन। त्यो दिन पक्कै आउँछ।

     

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.