३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भीठामोड सीमानाकालाई पर्यटकमैत्री बनाउने तयारी भइरहेको मन्त्री कुशवाहाले जानकारी दिए।

    • बिशाल यादब बिशाल यादब
    • today१९ भदौ २०८२

    न्यूज ब्यूरो, जनकपुरधाम।

    Ad
    Ad
    Ad

    मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ई. बसन्त कुशवाहाले महोत्तरीस्थित भीठामोड सीमा नाका निरीक्षण गरी त्यहाँका पूर्वाधार र पर्यटन सम्भावनाबारे मूल्यांकन गरेका छन्।

    Ad
    Ad
    Ad

     

    स्थलगत अवलोकनका क्रममा मन्त्री कुशवाहाले आव्रजन प्रक्रिया, सुरक्षा व्यवस्था, सेवा सुविधा र भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिँदै भीठामोडलाई पर्यटकमैत्री सीमानाका बनाउने योजनामा मन्त्रालय अघि बढिरहेको बताए।

    Ad
    Ad
    Ad
    Ad

     

    मन्त्रालयका अनुसार, भीठामोड नाकामा आधुनिक आव्रजन सेवा, पर्यटन सूचना केन्द्र, यातायात तथा आवास सुविधा विस्तार, सुरक्षा मजबूती, साथै मधेश प्रदेशका ऐतिहासिक, धार्मिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन गर्ने कार्यक्रम छिट्टै कार्यान्वयन गरिनेछ।

     

    सरकारको यो प्रयासले भीठामोडलाई सुरक्षित र व्यवस्थित नाका बनाउनुका साथै मधेश प्रदेशको पर्यटन विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.