२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सुचिकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयप्रति काँग्रेस नेता उपाध्यायको आपत्ति

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१९ भदौ २०८२

    बिरगंज १९ भदौ

    Ad
    Ad
    Ad

    सरकारले सुचिकृत नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय गर्ने निर्णय गरेको घोषणापछि त्यसबारे चर्को बहस सुरु भएको छ। नेपाली काँग्रेसका नेता तथा वरिष्ठ अधिवक्ता प्रकाश उपाध्यायले उक्त निर्णयलाई लोकतान्त्रिक मूल्य–मान्यताविरुद्धको कदम भन्दै तत्काल कार्यान्वयन नगर्न सरकारलाई आग्रह गरेका छन्।

    Ad
    Ad
    Ad

    उनका अनुसार सामाजिक सञ्जाल आजको विश्वमा अपरिहार्य सूचना–सञ्चारको माध्यम बनिसकेको अवस्थामा त्यसलाई निष्क्रिय वा बन्द गर्नु भनेको लोकतान्त्रिक सरकारको अलोकतान्त्रिक निर्णय हुनेछ। उनले भने, “सरकारले निषेधात्मक निर्णय लिनु सरोकारवालासँग छलफल नै नगरी अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास हो। सरकारको जिम्मेवारी सुचिकृत गर्ने पहल गर्नु हो, बन्द गर्ने होइन।”

    Ad
    Ad
    Ad
    Ad

    वरिष्ठ अधिवक्ता उपाध्यायले सञ्चार स्वतन्त्रता नेपालको संविधानले सुनिश्चित गरेको मौलिक हक भएकाले त्यसलाई कुण्ठित गर्ने कुनै पनि कदम शोभनीय नहुने बताए। उनले थपे, “यस्तो निर्णयको सर्वत्र निन्दा र विरोध हुनेछ, त्यसैले सरकारले समयमै गम्भीर ध्यान दिनु आवश्यक छ।”

    सरकारले सामाजिक सञ्जाललाई नियमनमा ल्याउने भन्दै सुचिकरण प्रक्रिया अघि सारेको भए पनि कार्यान्वयनमा देखिएको हतारोप्रति सरोकारवालाले असन्तुष्टि जनाइरहेका छन्। विज्ञ र नागरिक समाजका प्रतिनिधिहरूले समेत यस्तो निर्णयले स्वतन्त्रअभिव्यक्तिमाथि नकारात्मक असर पार्ने चेतावनी दिएका छन्। 

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.