२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • खानेपानी मन्त्रीलाई फोनबाट धम्की दिएको अभियोगमा पक्राउ परेकी साह रिहा

    • रबि बर्णवाल रबि बर्णवाल
    • today१९ भदौ २०८२

    १९ भदौ, काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवलाई फोनमार्फत धम्की दिएको आरोपमा पक्राउ परेकी महिला किरण साहलाई पर्सा अदालतले पाँच हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ। बिहीबार अदालतको आदेशपछि धरौटी बुझाएर साह रिहा भएकी हुन्।

    Ad
    Ad
    Ad

    उनमाथि ज्यान मार्ने धम्की दिने, साइबर अपराध तथा अफवाह फैलाउने गरी तीन वटा मुद्दामा अनुसन्धान भइरहेको थियो। यो विवादको मुख्य आधार भने मन्त्री यादव र साहबीचको फोन संवाद रहेको छ।

    Ad
    Ad
    Ad

     

    साहले मन्त्री यादवलाई फोनमार्फत वीरगञ्जमा फैलिएको हैजाबारे जानकारी दिँदै मन्त्री जिम्मेवार रहेको बताएकी थिइन्। सार्वजनिक अडियोमा साहले मन्त्रीलाई धम्कीपूर्ण शब्द प्रयोग गरेको सुन्न सकिन्छ, जहाँ उनले आफू नडराउने र नछाड्ने भनी चेतावनी दिएको पाइन्छ।

    Ad
    Ad
    Ad
    Ad

    प्रहरीका अनुसार उक्त फोन संवादको अडियो कसैले रेकर्ड गरी पत्रकारलाई दिएको थियो र त्यसलाई सम्पादन गरेर सार्वजनिक गरिएको हो। 'ज्यान से मार्दुङ्गा' भन्ने शब्द अडियोबाट काटेर प्रसारित गरिएको प्रहरीको भनाइ छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.