२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगन्जमा हैजा र झाडापखालाको प्रकोप मत्थर हुँदै, अधिकांश बिरामी घर फर्किए

    • बिशाल यादब बिशाल यादब
    • today१९ भदौ २०८२

    वीरगन्ज- वीरगन्जमा फैलिएको हैजा र झाडापखालाको महामारी नियन्त्रणमा आउँदैछ।

    Ad
    Ad
    Ad

    स्वास्थ्य कार्यालय पर्साका अनुसार, उपचारपछि घर फर्किने बिरामीको संख्या बढ्दै गएको छ, जसले गर्दा अस्पतालहरूमा बिरामीको चाप कम भएको छ। मंगलबार बेलुकासम्म झाडापखालाका ९३४ बिरामी अस्पताल भर्ना भएकामा ८६२ जना पूर्ण रूपमा निको भएर घर फर्किसकेका छन्। हाल ७२ जनाको मात्र उपचार भइरहेको छ।

    Ad
    Ad
    Ad

    यसैगरी, हैजा पुष्टि भएका १९३ जना बिरामीमध्ये १८२ जना उपचारपछि घर फर्किएका छन् भने ११ जना अझै उपचाररत छन्। गत साउन २८ गतेदेखि फाटफुट रूपमा देखा परेको झाडापखालाले गत हप्ता महामारीको रूप लिएको थियो।

    Ad
    Ad
    Ad
    Ad

    तर, स्वास्थ्यकर्मीको अथक प्रयासका कारण स्थिति नियन्त्रणमा आएको हो। यद्यपि, वीरगन्जमा हैजा फैलिएको स्रोत भने अझै पत्ता लाग्न सकेको छैन। स्वास्थ्यकर्मीहरूले यसको अनुसन्धान गरिरहेका छन्।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.