३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १४ सय नाघ्यो

    • बिशाल यादब बिशाल यादब
    • today१७ भदौ २०८२

    काठमाडौँ । पूर्वी अफगानिस्तानमा आएको विनाशकारी भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १४ सय नाघेको छ । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले मंगलबार यो जानकारी दिएका हुन् । भूकम्पमा परेर अहिलेसम्म करिब तीन हजार जना घाइते भएको उनले बताए ।  भग्नावशेषमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने काममा संलग्न राहत टोलीहरू खटिइरहेको पनि उनले बताए ।

    Ad
    Ad
    Ad

    आइतबार राति अबेर पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्यूडको विनाशकारी भूकम्प आएको थियो । भूकम्प पहाडी क्षेत्रमा आएको थियो, जसका कारण धेरै गाउँका घरहरू पूर्ण रूपमा भत्किए र मानिसहरू घण्टौँसम्म भग्नावशेषमा पुरिएका थिए । घाइतेहरूलाई बाहिर निकालिने काम भइरहेकोले मृतकको सङ्ख्या बढ्न सक्ने अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता युसुफ हम्मदले एसोसिएटेड प्रेसलाई भनेका छन् ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.