२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गोंगबुमा ४ करोड नगदसहित करिब ३ केजी सुनका गहना फेला, ७६ वर्षीय विनोद श्रेष्ठ पक्राउ

    • बिशाल यादब बिशाल यादब
    • today१७ भदौ २०८२

    काठमाडौँ — काठमाडौँको गोंगबुस्थित एक घरबाट ठूलो मात्रामा नगद र सुन बरामद भएको छ। काठमाडौँ महानगरपालिका–२६, गोंगबु टाउन प्लानिङ क्षेत्रमा रहेको विनोद श्रेष्ठको घरबाट करिब ४ करोड रुपैयाँ नगदसहित झण्डै ३ केजी सुनका गहना फेला परेको हो।

    Ad
    Ad
    Ad

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसपी अपिल बोहरा का अनुसार गहनाको तौल अझै तोलिने क्रम जारी छ। उनले भने, "अहिलेसम्म करिब ३ केजी गहना फेला परिसकेको छ, थप तौल गर्ने काम भइरहेको छ।"

    Ad
    Ad
    Ad

    प्रहरीले अवैध सम्पत्ति राखेको आरोपमा गोरखा नगरपालिका–१ निवासी ७६ वर्षीय विनोद श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। उनको घरमा छापा मारेर प्रहरीले नगद र गहना बरामद गरेको हो।

    Ad
    Ad
    Ad
    Ad

    अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.