२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बारा सीमामा तस्करीको साम्राज्य! सशस्त्र प्रहरीकै आश्रयमा खुलेआम कारोबार

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१७ भदौ २०८२

    बारा जिल्लाको मुसरवा र छतवा नाकाबाट तस्करी खुलेआम रूपमा भइरहेको छ । सशस्त्र प्रहरीले रोक्नुपर्नेमा बरु तस्करीलाई संरक्षण दिइएको आरोपले स्थानीय आक्रोशित भएका छन्। दशैं लक्षित पटाकाको भण्डारणदेखि माछा, चिनी, कवाड र अन्य दैनिक उपभोग्य सामग्री भारतबाट चोरी पठाएर नेपाल भित्र्याइँदै आएको प्रमाण प्रशस्त रहेको स्थानीयको दाबी छ। तर, तस्करी रोक्ने जिम्मेवारी पाएका सशस्त्र प्रहरीका एसपी स्वयंले "ठेक्का लिएर" तस्करी सहज बनाएको आरोप सार्वजनिक भएको छ।

    Ad
    Ad
    Ad

    स्थानीय व्यापारीहरू भने ठगिँदै आएका छन्। "बरु सशस्त्र प्रहरीलाई नेपाल सरकारले तलब नै नदिए हुन्छ, उनीहरू त यही तस्करीबाट खान पाएका छन्," एक व्यापारीले आक्रोश पोख्दै भने।

    सीमा सुरक्षाकर्मीको संलग्नता र प्रमाण प्रशस्त हुँदाहुँदै पनि कारबाही नहुनुमा सरकारले नै आँखा चिम्लिएको छ भन्ने स्थानीय धारणा छ। "तस्करी रोक्नै नसक्ने भए बरु सशस्त्र प्रहरी संगठन विघटन गरिदिए हुन्छ," एक स्थानीय नेताले चर्को असन्तुष्टि जनाए।

    चारैतिर आलोचना बढ्दै जाँदा पनि बारा जिल्लाबाट तस्करी निरन्तर भइरहनुले यसको जड कहाँ छ भन्ने जनताले बुझिसकेका छन्। प्रश्न उठेको छ—जब प्रहरीकै छत्रछायामा तस्करी हुन्छ भने कारबाही गर्ने शक्तिहरू किन मौन?

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.