२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अर्घाखाँचीमा श्रीमतीको हत्या गरी भान्छामै गाडिएको घटना उजागर

    • बिशाल यादब बिशाल यादब
    • today१७ भदौ २०८२

    अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४, पातलेपोखरामा एक युवकले आफ्नै श्रीमतीको हत्या गरी भान्छाकोठामै शव गाडेको घटना बाहिरिएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी चक्र मल्लका अनुसार मृतक सुमित्राको हराएको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

    Ad
    Ad
    Ad

    खोजतलासकै क्रममा घरभित्रै अस्वाभाविक गन्ध आएपछि उत्खनन् गर्दा भान्छामा खाल्डो खनेर गाडिएको अवस्थामा शव भेटिएको हो। अनुसन्धानमा १२ भदौको राति करिब मध्यराततिर श्रीमान् किरण र सुमित्राबीच विवाद भएको र सोही क्रममा किरणले बाँसको लाठ्ठी र हंसियाले प्रहार गरेर हत्या गरेको खुलेको छ। हत्या पश्चात् उनले शवलाई कम्बलमा बेरेर भान्छामै गाडेका थिए।

    Ad
    Ad
    Ad

    १६ भदौको राति प्रहरीले शव उत्खनन् गरी जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाएको छ। घटनास्थलबाट प्रहरीले हत्या गर्न प्रयोग भएका हतियारसँगै शव गाड्न प्रयोग गरिएका औजारहरू पनि बरामद गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    पक्राउ परेका किरणविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। मृतक र आरोपी दुवैको दोस्रो विवाह भएको र उनीहरू प्रेम सम्बन्धपछि सँगै बस्दै आएका थिए।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.