२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मोरङ कारागारमा एक महिला मृत फेला

    • संजय कुशवाहा संजय कुशवाहा
    • today११ भदौ २०८२

    मोरङ- जिल्ला कारागार मोरङमा रहेकी एक महिला कैदी मृत अवस्थामा भेटिएकी छन्। कारागारका जेलर प्रमुख गौरव ढुंगेलका अनुसार सुनसरीको वराह क्षेत्रकी करिब ३२ वर्षीय राधा भट्टराई महिला सेलस्थित शौचालयमा झुण्डिएर अवस्थामा फेला परेकी हुन् ।

    Ad
    Ad
    Ad

    २०८० साल माघको पहिलोसाता नाबालक एक छोरा र एक छोरीसहित सप्तकोशी नदीमा हामफालेकी भट्टराईलाई उद्धार गरिएको थियो । सो क्रममा स्थानीय र प्रहरीले भट्टराई र उनको छोरालाई कोशीबाट उद्धार गरेपनि, नाबालिका छोरीको भने डुबेर मृत्यु भएको थियो ।

    Ad
    Ad
    Ad

    उद्धार गरिएकी भट्टराईलाई जिल्ला अदालत सुनसरीले कर्तब्य ज्यान मुद्धामा २५ वर्षको कैद सजाय तोकेको जेलर ढुंगेलले जानकारी दिए । जेलर ढुंगेलका अनुसार सुनसरी अदालतले २०८१ कार्तिक ७ गते उनलाई कैद सजाय सुनाएको थियो ।

    Ad
    Ad
    Ad
    Ad

    ५ सय ६७ जना कैदी राख्न सक्ने क्षमता भएको जिल्ला कारागार मोरङ हाल १ हजार १ सय ४१ जना कैदीबन्दी रहेका छन्। कारागारको तीनवटा भवन परिषरमा ९९ जना महिला क्षमता भएपनि हाल १ सय ७ जना महिला बन्दी रहेको जेलर ढुंगेलले जानकारी दिए । त्यसैगरी, ४ सय ६८ जना पुरुष राख्न सक्ने क्षमताको कारागारमा हाल १ हजार ३४ जना कैदीबन्दी रहेका छन् ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.