२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रौतहटमा रक्सीले मातेका वडाध्यक्षद्वारा शिक्षकलाई बन्धक बनाएर कुटपिट

    • बिशाल यादब बिशाल यादब
    • today१० भदौ २०८२

    रौतहट– रौतहटमा एक वडाध्यक्षले शिक्षकलाई बन्धक बनाएर निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

    Ad
    Ad
    Ad

     

    बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले वडा कार्यालयमै शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटना व्यापक आलोचित भएको छ।

    Ad
    Ad
    Ad

     

    पीडित शिक्षक पर्सा बहुदरमाई घर भई प्रसौनी–६, बेलहियामा बस्दै आएका नागेश्वर यादव हुन। वडाध्यक्ष कुशवाहासहित आठ जनाले मदिरा सेवन गरेको अवस्थामा यादवलाई वडा कार्यालयमै लगेर नग्न बनाएर सामूहिक कुटपिट गरेका थिए।

    Ad
    Ad
    Ad
    Ad

     

    वडाध्यक्षको यस्तो कृत्य उजागर भएपछि नेकपा माओवादी केन्द्रले तत्काल कारबाही स्वरूप उनलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको जनाएको छ।

     

    स्थानीयले घटनापछि वडा कार्यालयसमेत भयको वातावरण सिर्जना भएको बताए। भिडियो सार्वजनिक भएपछि प्रहरी प्रशासनमाथि छानबिन र कानुनी कारबाहीको दबाब बढेको छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.