२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल नेत्रज्योति संघ पर्साद्वारा प्रहरीलाई सनग्लास सहयोग

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३ भदौ २०८२

    वीरगञ्ज,०३ भदौ नेपाल नेत्रज्योति संघ पर्साले जिल्ला प्रहरी कार्यालयलाई प्रहरीका आँखालाई सूर्यको किरणबाट सुरक्षित राख्ने उद्देश्यले सनग्लास हस्तान्तरण गरेको छ। संघका सभापति भगवती चौधरी र केन्द्रीय कार्यालयका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संघले जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र र जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख लोकराज भट्टलाई सामग्री हस्तान्तरण गरेको हो। संघका सचिव शिताराम उपाध्यायका अनुसार, “दिनभर घाममा खटिएर जनताको सुरक्षामा जुट्ने प्रहरीलाई आँखा सुरक्षित राख्न सहयोग पुर्याउने उद्देश्यले चस्मा प्रदान गरिएको हो।” सहयोग ग्रहण गर्दै एसपी मिश्रले नेत्रज्योति संघ परिवारलाई धन्यवाद ज्ञापन गर्दै प्रहरीहरूको स्वास्थ्य सुरक्षाका लागि गरिएको योगदानलाई प्रशंसनीय बताए। संघका सदस्य राजन श्रीवास्तवले यस अभियानले प्रहरीलाई दैनिक ड्युटीमा ठूलो राहत र सहयोग पुग्ने अपेक्षा गरिएको बताए। नेत्रज्योति संघले यसअघि पनि आँखासम्बन्धी जनचेतनामूलक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर र विभिन्न सामाजिक सहयोग गर्दै आएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.