२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।

    • बिशाल यादब बिशाल यादब
    • today२ भदौ २०८२

    बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा आइतबार पक्राउ परेका छन्।

    Ad
    Ad
    Ad

     

    साउन २८ गते बुधबार शिक्षक नागेश्वर कुमार यादवलाई आफ्नै वडा कार्यालयमा करिब आठ जनाको समूहले मदिरा सेवन गरी कुटपिट गरेको घटनामा संलग्न रहेकाले कुशवाहा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनलाई उजुरीको आधारमा पक्राउ गरिएको हो ।

    Ad
    Ad
    Ad

     

    घटनाबारे थप अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिए।

    Ad
    Ad
    Ad
    Ad

     

    यसअघि कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ गरी तीनवटा फरक–फरक मुद्दामा बारा जिल्ला अदालतले सजायको फैसला गरेको थियो। अदालतले चेक अनादर मुद्दामा रु ३ हजार, कुटपिट मुद्दामा रु २ हजार र आपराधिक लाभ मुद्दामा रु १ हजार जरिवाना तोकेको थियो।

     

    फैसला कार्यान्वयन हुनुअघि नै उनी फरार भएका थिए। लामो समयदेखि फरार रहेका कुशवाहा जेठ ११ गते पक्राउ परेका थिए।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.