२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पत्रकार कुट्ने वकिललाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन अगाडि धर्ना

    • बिशाल यादब बिशाल यादब
    • today१ भदौ २०८२

    जनकपुरधाम- जनकपुरधाममा पत्रकारलाई वकिलहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरु धर्नामा बसेका छन् ।

    Ad
    Ad
    Ad

    गुठी संस्थानबाट २० वर्षको लागि लिजमा लिएको जग्गामा तारबार गरिरहेको समय पत्रकार माथि आक्रमण गर्ने वकिलहरुलाई प्रहरीले अहिलेसम्म कुनै कारबाही नगरेको भन्दै जिल्ला प्रशासन कार्याल, धनुषा अगाडि एक घण्टा धर्नामा बसेका छन् ।

    Ad
    Ad
    Ad

    पत्रकार उपर आक्रमण गर्नेलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ, सत्य बोल्ने कलमलाई कुनै बलले रोक्दैन, लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर पत्रकार महासंघ धनुषाबाट जिल्ला प्रशासन कार्यालयमा पुगेर गेटको अगाडि धर्नामा बसेका हुन् ।

    Ad
    Ad
    Ad
    Ad

    गत साउन २७ गते गुठी संस्थानबाट लिजमा प्राप्त ४ कट्ठा जग्गामा तारबार गर्ने क्रममा नेपाल बार एशोसिएसन जनकपुरधामका पदाधिकारीसहित वकिलहरूको एक समूहले पत्रकारमाथि आक्रमण गरेका थिए ।

    वकिलको आक्रमणमा परेर महासंघका मधेस प्रदेश अध्यक्ष श्यामप्रसाद बनजारा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर राय, अनिल निरालालगायतका पत्रकार घाइते भएका थिए ।

    साउन २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा घटनामा संलग्न पाँच जना वकिलविरुद्ध जाहेरी दिइए पनि प्रहरी प्रशासनको तर्फबाट कसैलाई पक्राउ गरिएको छैन् ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.