३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बीरगंज भन्सारका प्रशासक लामिछानेको सरुवा , ज्ञवालीलाई जिम्मेवारी

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३१ श्रावण २०८२

    बीरगंज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेको सरुवा भएको छ । लामिछानेलाई उपमहालेखा नियन्त्रकको जिम्मेवारीमा खटाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

    Ad
    Ad
    Ad

     

    अर्थ मन्त्रालयले केहि सहसचिवहरूको जिम्मेवारी शुक्रबार फेरबदल गरेपछी उनको सरुवा भएको हो । अब बीरगंज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीलाई जिम्मेवारी दिइएको छ । 

    Ad
    Ad
    Ad

     

    यस्तै दीलिपकुमार गौतम ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनेका छन् । पदमकुमार श्रेष्ठलाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक बनाइएको छ ।

    Ad
    Ad
    Ad
    Ad

     

    रमेश अर्याल आन्तरिक राजस्व विभाग उपमहानिर्देशक बनेका छन् । जनकराज शर्मालाई समेत उपमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ ।

     

    यस्तै सुमन दाहाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनेका छन् । यसअघि भन्सार विभाग महानिर्देशक रहेका महेश भट्टराई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखका रूपमा सरुवा भएका छन् ।

     

    त्यस्तै श्यामप्रसाद भण्डारीलाई भन्सार विभाग महानिर्देशकको जिम्मेवारी दिइएको छ । टंकप्रसाद पाण्डेलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख बनाइएको छ ।

     

    त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय प्रमुखमा टंकनाथ लम्साललाई खटाइएको छ । भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ ।

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.