३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना, चारजनाको मृत्यु

    • बिशाल यादब बिशाल यादब
    • today३१ श्रावण २०८२

    काठमाडौँ । विभिन्न जिल्लामा भएको मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

    Ad
    Ad
    Ad

     

    • नवलपरासी पूर्व – कावासोती नगरपालिका–१६, कुमारी टोलस्थित सडकमा ग.७ प ९५९९ नम्बरको मोटरसाइकलले पैदलयात्री ५५ वर्षीय रूकमान परियारलाई ठक्कर दिँदा घाइते भएकी उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    Ad
    Ad
    Ad

     

    • मोरङ – बुढीगंगा गाउँपालिका-३, नेमुवा–विराटनगर सडकमा को.२१ प ८६९२ नम्बरको मोटरसाइकल दुर्घटनामा सवार ४२ वर्षीय कात्तिक विश्वासको उपचारको क्रममा मृत्यु भएको छ। त्यस्तै, बुढीगंगा गाउँपालिका-२, अमाही बोक्ला टोलमा को.३५ प ५०३३ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक ३५ वर्षीय विकास कुमार भगतको उपचारका क्रममा मृत्यु भएको छ।

    Ad
    Ad
    Ad
    Ad

     

    • सुनसरी – रामधुनी नगरपालिका–८, डुम्राहा स्थित सडकमा को.३८ प १६३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २१ वर्षीय आनन्द सिंह खवासको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते अन्य तीन जनाको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

     

    प्रहरीले चारै घटनामा आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.