३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सप्तरीमा प्रहरीको गोलीबाट युवकको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडकमा उत्रिएर प्रदर्शन

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today२१ श्रावण २०८२

    राजविराज, साउन २१ सप्तरीमा प्रहरीको गोली लागेर एक युवकको ज्यान गएपछि स्थानीय आक्रोशित जनसमूहले टायर बालेर सडकमा प्रदर्शन गरेका छन्। घटना सोमबार राति राजगढ गाउँपालिका–२ कमलपुरमा मदिरा तस्करी नियन्त्रणको क्रममा भएको हो। ३६ वर्षीय लालु यादवको प्रहरीको गोली लागेर मृत्यु भएपछि परिवारजन र स्थानीयवासी आन्दोलित बनेका छन्। मृतकका आफन्तहरूले हत्या जस्तो कार्य भएको भन्दै दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन्।

    Ad
    Ad
    Ad

    प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडि टायर बालेर नारा जुलुससहित चर्को विरोध जनाएका छन्। स्थिति तनावपूर्ण बनेपछि थप सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। स्थानीयले प्रहरीमाथि अन्धाधुन्ध गोली चलाएको आरोप लगाएका छन् भने प्रहरीले तस्करी नियन्त्रणका क्रममा आत्मरक्षार्थ गोली चलाउनु परेको दाबी गरेको छ।

    Ad
    Ad
    Ad

    घटनाले सप्तरीको शान्त वातावरणलाई आन्दोलित बनाएको छ भने नागरिक सुरक्षा र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय दिलाउन व्यापक माग उठिरहेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.