२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नागरिक प्रथम अभियान अन्तर्गत बारा र पर्साका चार्टर्ड अकाउन्टेन्टहरूसँग मधेस समृद्धिको विषयमा गम्भीर छलफल

    • बिराज यादव बिराज यादव
    • today८ श्रावण २०८२

    "People First – नागरिक प्रथम" अभियान अन्तर्गत आज बारा र पर्साका चार्टर्ड अकाउन्टेन्टहरूसँग विशेष नागरिक संवाद कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा मधेस क्षेत्रको समृद्धि र आर्थिक रूपान्तरणका लागि लेखा, पारदर्शिता र दिगो योजनाको आवश्यकतामाथि गम्भीर छलफल गरिएको छ।

    Ad
    Ad
    Ad

    चार्टर्ड अकाउन्टेन्ट ज्यूहरूसँगको उक्त संवादमा मधेसको सम्भावना, लगानीको वातावरण, स्थानीय उत्पादनको विस्तार, वित्तीय अनुशासन र युवा उद्यमशिलताको भूमिकालाई प्रमुख रूपमा उठाइएको थियो। सहभागीहरूले सरकारी नीतिमा सुधार, निजी क्षेत्रसँगको सहकार्य र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत मात्र समृद्ध मधेस सम्भव हुने धारणा राखे। कार्यक्रममा बोल्दै अभियान प्रतिनिधिहरूले भने, “मधेस अब केवल मतको मुद्दा होइन, अवसर र अधिकारको मुद्दा हो। पारदर्शिता, योजना र पेशागत क्षमताको संयोजनबाट मात्र समृद्धिको नयाँ बाटो खुल्छ।”

    Ad
    Ad
    Ad

    #सबैकोसमृद्धी #सबैकोस्वाभिमान भन्ने नारासहित संचालन भएको उक्त कार्यक्रमले पेशागत वर्गसँगको संवादमार्फत जनआवाज र समाधानको सेतु निर्माण गर्ने लक्ष्य राखेको छ। आगामी दिनमा अन्य वर्गसँग पनि निरन्तर संवाद गरिने आयोजकले बताएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.