३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • चर्चित पोर्चुगिज फुटबल स्टार डिएगो जोटा र उनका भाइको कार दुर्घटनामा निधन, पोर्चुगल शोकमा डुब्यो!

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२१ असार २०८२

    पोर्टो (पोर्चुगल), असार २१ – विश्व फुटबल जगतमा शोकको छायाँ फैलिएको छ। पोर्चुगलका चर्चित फुटबल खेलाडी डिएगो जोटा र उनका भाई आन्द्रे सिल्भाको स्पेनमा भएको भीषण सवारी दुर्घटनामा निधन भएको खबरले फुटबलप्रेमीहरू स्तब्ध भएका छन्। स्पेनको उत्तरपूर्वी क्षेत्रमा भएको घातक कार दुर्घटनामा दुवै दाजुभाइको घटनास्थलमै निधन भएको पोर्चुगिज सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्।

    Ad
    Ad
    Ad

    उनीहरू विशेष पारिवारिक भेटघाटका लागि यात्रा गर्दै थिए। दुवैको पार्थिव शरीर पोर्चुगलको पोर्टो नजिकै रहेको मदर चर्चमा अन्तिम श्रद्धाञ्जली तथा अन्त्येष्टिका लागि लगिँदैछ। चर्च परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने हजारौं समर्थक, खेलाडी साथीहरू र राष्ट्रिय नेताहरू उपस्थित हुने तयारीमा छन्।

    Ad
    Ad
    Ad

    युरोपेली क्लब लिभरपुलका तर्फबाट खेलेका जोटा हालसालै राष्ट्रिय टोलीबाट युरोकपमा पनि चम्किएका थिए। उनका भाई आन्द्रे सिल्भा पनि एक होनहार युवा खेलाडीका रूपमा उदाउँदै थिए। पोर्चुगलको प्रधानमन्त्री, राष्ट्रपति तथा खेल मन्त्रालयले दुःख व्यक्त गर्दै राष्ट्रले दुइ अमूल्य प्रतिभा गुमाएको बताएका छन्। फुटबल क्लबहरूले शोक वक्तव्य जारी गर्दै जोटाको योगदानलाई युगौं सम्झने बताएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • विभिन्न जिल्लाबाट लागूऔषधसहित २५ जना पक्राउ ठूलो परिमाणमा लागूऔषध बरामद
    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.