२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पहलगाममा आ'तङ्कवादी हमला: नेपाली नागरिकसहित १६ को मृ'त्यु, दुई विदेशी पनि संलग्न

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१० बैशाख २०८२

    पहलगाममा आ'तङ्ककारी हमला: नेपाली नागरिक सन्दीप न्यौपानेसहित १६ जनाको मृ'त्यु, मृतकमध्ये दुई विदेशी जम्मु कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा आ'तङ्ककारीहरूले गरेको ह'मलामा कम्तीमा १६ जनाको ज्यान गएको पुष्टि भएको छ। मृतकमध्ये एक नेपाली नागरिक सन्दीप न्यौपाने रहेका छन् भने दुई विदेशी नागरिकको पनि मृ'त्यु भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।

    Ad
    Ad
    Ad

    एबीपी समाचारका अनुसार, उक्त आ'तङ्कवादी ह'मलामा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) का नागरिकले ज्यान गुमाएका हुन्। घटनापछि दिल्ली र मुम्बईमा उच्च सतर्कता अपनाइएको छ। स्थानीय सुरक्षास्रोतहरूको भनाइमा, घटनामा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

    Ad
    Ad
    Ad

    प्रारम्भिक रिपोर्टका अनुसार ह'मलामा २८ जनासम्मको मृ'त्यु भएको आशङ्का गरिएको छ। अधिकारीहरूले घटनाको अनुसन्धान तीव्र पारिएको जानकारी दिएका छन् भने आ'तङ्कवादीहरूको खोजी र नियन्त्रणका लागि सुरक्षा निकायहरू परिचालित गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.