२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेश प्रदेशमा खेलकुद विकासको लागि क्षमता अभिवृद्धि कार्यक्रम सुरु,

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१० चैत्र २०८१

    मधेश प्रदेशमा खेलकुद विकासको लागि क्षमता अभिवृद्धि कार्यक्रम सुरु, मन्त्री जयसवालद्वारा उद्घाटन
    जनकपुरधाम, चैत्र १० गते । मधेश प्रदेशमा खेलकुदको विकासलाई थप गति दिन खेलकुद तथा समाज कल्याण मन्त्रालयले एक महत्वपूर्ण कार्यक्रमको थालनी गरेको छ । मन्त्रालयद्वारा आयोजित जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक तथा प्रशासनिक कर्मचारीहरूको क्षमता अभिवृद्धि कार्यक्रमको आज जनकपुरधाममा उद्घाटन गरिएको छ ।

    Ad
    Ad
    Ad

    कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका खेलकुद मन्त्री जयसवालले प्रदेशमा खेलकुदको विकासका लागि दक्ष जनशक्ति तयार पार्नु अपरिहार्य रहेको बताए । उनले प्रशिक्षक र प्रशासनिक कर्मचारीहरूको क्षमता अभिवृद्धिले खेलाडीहरूको प्रशिक्षण र खेलकुद व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

    Ad
    Ad
    Ad

    मन्त्री जयसवालको यो पहलले मधेश प्रदेशमा खेलकुदको स्तर उकास्न र खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.