३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह

    • बिराज यादव बिराज यादव
    • today५ चैत्र २०८१

    काठमाडौं – प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको भन्दै सरकारलाई यस नियन्त्रणका लागि प्रभावकारी नीति अवलम्बन गर्न आग्रह गरेका छन्।

    Ad
    Ad
    Ad

    आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले युवाहरूमा लागू औषधको लत फैलँदा सामाजिक अपराधको दरसमेत बढिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। विशेषगरी नेपाल–भारत सीमावर्ती जिल्लाहरूमा लागू औषध तस्करी नियन्त्रण गर्न सरकारले कडा कदम चाल्नुपर्ने उनको धारणा थियो।

    Ad
    Ad
    Ad

    उनले काठमाडौँ उपत्यका प्रहरी कार्यालयले फागुन १७ गतेदेखि सञ्चालनमा ल्याएको लागू औषधविरुद्धको महाअभियानको प्रशंसा गर्दै यसको सफलताको कामना गरे। साथै, यस्ता अभियान सीमावर्ती क्षेत्रमा पनि तीव्र रूपमा सञ्चालन गर्न आवश्यक रहेको औंल्याए।

    Ad
    Ad
    Ad
    Ad

    सांसद तामाङका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा कञ्चनपुरमा मात्रै लागू औषधसम्बन्धी ९९ वटा मुद्दा दर्ता भएका छन्। सोही अवधिमा १५७ जना पक्राउ परेका छन् भने २२ किलो चरेस र २७६ ग्राम ब्राउन सुगर बरामद भएको छ। कञ्चनपुर कारागारमा रहेका कैदीहरूको करिब ४५ प्रतिशत लागू औषधसम्बन्धी अभियोगमा जेल परेकाले यो समस्या गम्भीर बन्दै गएको उनको भनाइ थियो।

    यसै सन्दर्भमा उनले लागू औषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै देशव्यापी अभियान सञ्चालन गर्न, सीमावर्ती क्षेत्रमा विशेष निगरानी बढाउन तथा यससम्बन्धी अपराध नियन्त्रणका लागि कडा नीति ल्याउन सरकारलाई निर्देशन (रुलिङ) दिन सभामुखमार्फत गृहमन्त्रालयलाई आग्रह गरे।

    यसै सन्दर्भमा उनले लागू औषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै देशव्यापी अभियान सञ्चालन गर्न, सीमावर्ती क्षेत्रमा विशेष निगरानी बढाउन तथा यससम्बन्धी अपराध नियन्त्रणका लागि कडा नीति ल्याउन सरकारलाई निर्देशन (रुलिङ) दिन सभामुखमार्फत गृहमन्त्रालयलाई आग्रह गरे।

    ताजा सूचना

    • पोखराको फोहोर प्रशोधन केन्द्र अलपत्र जग्गा नै टुंगो नलाग्दा निर्माण अझै सुरु भएन
    • साउन १ देखि वन्यजन्तु जोखिम बीमा लागू आक्रमणबाट क्षतिमा १० लाखसम्म सुविधा
    • विभिन्न जिल्लाबाट लागूऔषधसहित २५ जना पक्राउ ठूलो परिमाणमा लागूऔषध बरामद
    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.