२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जीवन ज्योति विद्यालयमा गरिमा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    • रामाशंकर साह रामाशंकर साह
    • today५ चैत्र २०८१

      वीरगञ्ज, चैत ५ – जीवन ज्योति माध्यमिक विद्यालय, रानीघाट, वीरगञ्ज मा वित्तीय ठगी तथा बचतको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले गरिमा विकास बैंक लिमिटेड, वीरगञ्ज शाखा द्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजित गरियो।

    Ad
    Ad
    Ad

       कार्यक्रममा "सोचेर अनुसरण गरौं, भोलि बुद्धिमानीपूर्वक खर्च गरौं" भन्ने नाराका साथ वित्तीय सचेतना फैलाइयो। कार्यक्रम शाखा प्रबन्धक राजीव कुमार झा को नेतृत्वमा सम्पन्न भएको थियो, जसमा चन्दन साह र लक्ष्मण कुमार रौनियार ले वित्तीय जोखिम, ठगीका प्रकार, र योजना अनुसार बचत तथा लगानीको महत्त्वबारे जानकारी प्रदान गरे।

    Ad
    Ad
    Ad

     कार्यक्रममा विद्यालयका प्राचार्य शिव गुप्ता र समन्वयक निखिल गुप्ताको उपस्थिति रहेको थियो। उनीहरूले यस्ता कार्यक्रम विद्यार्थीहरूका लागि उपयोगी हुने भन्दै प्रशंसा गरे। सत्रको क्रममा, विद्यार्थीहरूलाई सानै उमेरदेखि बचत गर्ने बानी बसाल्न र सही वित्तीय निर्णय गर्न प्रेरित गरियो। गरिमा विकास बैंकका विज्ञहरूले वित्तीय सुरक्षा तथा ठगीबाट जोगिने उपायहरूबारे विस्तृत जानकारी प्रदान गरे।

    Ad
    Ad
    Ad
    Ad

    कार्यक्रम निकै सफल रह्यो, जहाँ विद्यार्थीहरूले सक्रिय रूपमा छलफलमा भाग लिएर वित्तीय सुरक्षासम्बन्धी विभिन्न जिज्ञासाहरू राखे। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई भविष्यमा सही वित्तीय निर्णय लिन मद्दत पुग्ने विश्वास गरिएको छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.