१७ फाल्गुन २०८२, आइतबार / 01 March 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज ठाकुरराम पत्रकारहरूलाई प्रवेश निषेध, प्रहरीद्वारा पत्रकारहरूलाई परीसदबाट लखेटे

    • बिशाल यादब बिशाल यादब
    • today५ चैत्र २०८१

    वीरगञ्ज । ठाकुरराम बहुमुखी क्याम्पसमा जारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको समाचार संकलन गर्न गएका पत्रकारहरूलाई प्रहरीले क्याम्पस परिसरबाट बाहिर निकालेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालको नेतृत्वमा खटिएको टोलीले वीरगञ्जका सबै पत्रकारहरूलाई क्याम्पस क्षेत्रबाट लखेटेको हो।

    Ad
    Ad
    Ad

     

    स्ववियु निर्वाचनको निष्पक्ष समाचार संकलन गर्न गएका स्थानीय पत्रकारहरूलाई बलपूर्वक बाहिर निकालिएको घटनाले मिडिया स्वतन्त्रता माथि हस्तक्षेप भएको उनीहरूको गुनासो छ। पत्रकारहरूले शान्तिपूर्ण रूपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बेला प्रहरीले अनावश्यक हस्तक्षेप गरेको बताएका छन्। घटनापछि पत्रकार महासंघ लगायतका संघसंस्थाहरूले प्रहरी प्रशासनको यो कदमप्रति आपत्ति जनाउने तयारी गरिरहेका छन्।

    Ad
    Ad
    Ad

     

    स्ववियु निर्वाचनको क्रममा प्रहरीले निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन पत्रकारहरूलाई प्रवेश निषेध गरिएको दाबी गरे पनि यस घटनाले लोकतान्त्रिक प्रक्रियामा संचारकर्मीहरूको भूमिकामाथि प्रश्न उठाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.