२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • महोत्तरीमा सुनचाँदी पसल लुटपाट,सुरक्षा माग्दै व्यापारीले गरे बजार बन्द

    • राजु कुशवाहा राजु कुशवाहा
    • today४ चैत्र २०८१

    जनकपुरधाम । महोत्तरीको बलवा नगरपालिका–३ पडौल बजारस्थित शिवशान्ति ज्वेलर्समा शनिबार राति लुटपाट भएको छ। जीप चढेर आएका लुटेराहरूको समूहले पसलबाट २० तोला सुन, १ लाख ५० हजार नगद, लकर र क्यामराको हार्डडिस्क लुटेर लगेको पसल सञ्चालक अरुणकुमार साहले जानकारी दिएका छन्।

    Ad
    Ad
    Ad

     

    स्थानीयका अनुसार, राति करिब १० बजे ५ जनाको समूहमा आएका लुटेराहरूले पसलमा प्रवेश गरी लुटपाट गरेका थिए। उनीहरू बर्दिबासतर्फ भागेको सीसीटीभी फुटेजमा देखिएको छ। घटनापछि स्थानीय व्यापारीहरूले सुरक्षा व्यवस्थामा प्रश्न उठाउँदै बजार बन्द गरेका छन्। उनीहरूले सडकमा टायर बालेर प्रदर्शनसमेत गरेका छन्। व्यापारीहरूले प्रहरी प्रशासनले सुरक्षा दिन नसकेको आरोप लगाएका छन्।

    Ad
    Ad
    Ad

     

    प्रहरी कार्यालय महोत्तरीका प्रवक्ताका अनुसार, घटनाको अनुसन्धान भइरहेको छ र लुटेराहरूको खोजी कार्य तीव्र पारिएको छ।

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.