२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मोटरसाईकलले ठक्कर दिँदा परवानीपुरमा चारजना घाईत

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३ चैत्र २०८१

    ,वीरगञ्ज । वीरगञ्ज पथलैया सडक खण्डको परवानीपुरमा आज बिहान मोटरसाईकलले ठक्कर दिँदा चारजना घाईते भएका छन् । घाईते हुनेमा पैदल यात्री वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ बस्ने बर्ष ४५ का राजदेव महतो र सोही ठाउँ बस्ने बर्ष ४६ का मजिद मियाँ रहेका छन् । त्यस्तै ठक्कर दिने मोटरसाईकल चालक जीतपुर सिमरा उपमहानगरापालिका वडा नम्बर २४ हरपुरका अजहर अन्सारी र पछाडि बस्ने मून्ना देवान रहेका छन् । उनीहरुको पनि नेपाल मेडिसिटी बयोधा अस्पतालमै उपचार भईरहेको छ ।

    Ad
    Ad
    Ad


    वीरगञ्जबाट सिमरातर्फ जादै गरेको प्र.२०३००१ प ८३०३ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा उनीहरु घाईते भएका हाम्रा सहकर्मी सब्दर हुसेनले जनाएका छन् । राजदेव महतो टाउकोमा चोट लागेर सामान्य घाईते भएका छन् । भने र मजिद मियालाई गम्भीर चोट लागेर उनको खुट्टा काटिएको छ । घाईतेहरुलाई उपचारका लागि वीरगञ्जको नेपाल मेडिसिटी बयोधा अस्पतालमा भर्ना गरिएको छ ।

    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.