७ श्रावण २०८२, बुधवार / 23 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज–१६ नगवामा एक किशोरी पंखामा पासो लगाएको अवस्थामा फेला

    • अशोक यादब अशोक यादब
    • today३ चैत्र २०८१

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक किशोरी पासो लगाएको अवस्थामा फेला परेकी छिन् । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर–१६ नगवास्थित सुशिलादेबीको घरमा डेरा गरी बस्दै आएकी प्रमोद साहको १४ वर्षीया लक्ष्मीकुमारी साह पंखामा पासो लगाएको अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

     

    Ad
    Ad

    किशोरी आईतबार विहान आफ्नै कोठामा रहेको पंखामा सेतो सलको पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए । उनका अनुसार मृतक किशोरी अविवाहित रहेको खुलेको छ । मृतक साहको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको प्रहरीले जनाएको । घटनाको सम्बन्धमा मृतकको शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने प्रहरीको भनाई छ । प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता लम्सालले बताए ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.