१ माघ २०८२, बिहिबार / 15 January 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बारामा १४ जना अपाङ्गता भएका व्यक्तिलाई ह्लिचेयर वितरण

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२७ फाल्गुन २०८१

    वीरगञ्ज । केडिया आँखा अस्पतालले आफनो ५०औ बार्षिक उत्सवको उपलक्ष्यमा शारिरिक अपाङ्गता भएको १४ जाना व्यक्तिलाई ह्विलचेयर वितरण गरेको छ ।नेपाल नेत्रज्योति संघ रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानिपुरले आफनो ५०औ बार्षिक उत्सवको उपलक्ष्यमा बारा जिल्लाका विभिन्न पालिकाका १४ जना अपांगता भएका व्याक्तिहरुलाई उनिहरुको घरमै पुगेर एक एक थान ह्वील चेयर वितरण गरेको हो ।

    Ad
    Ad
    Ad

    कलैया उपमहानगरपालिकाका ३ जनालाई , महागढीमाई नगरपालिकाका २ जनालाई , सिम्रौनगढ नगरपालिकाका १ जनालाई र आदर्शकोतवाल गाँउपालिकाका ८ जनालाई ह्वील चेयर प्रदान गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए।यस्तै आदर्शकोतवाल गाँउपालिकाका १ जनालाई लस्ट्रेचर प्रदान गरिएको उनले बताए ।

    Ad
    Ad
    Ad

    केडिया आँखा अस्पतालका प्रतिनिधि भरत ठकुर,सुशील पटेल,समाजिक अभियन्ता प्रकाश थारू,अपांग महासंघका सुनिल कुमार यादव,प्रहरी नायब निरीक्षक तुलसी पोख्रेल,वडाध्यक्ष जवाहीर प्रसाद , मिथिला सारथी समाजका कोषाध्यक्ष जितेन्द्र पटेल सहितको टोलीले अपांगता भएका व्याक्तिहरुको घरघरमै पुगेर ह्वील चेयर र स्ट्रेचर प्रदान गरेको हो ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.