२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल-भारत सीमामा रहेको ऐतिहासिक देवी मन्दिर एसएसबी द्वारा भत्काइयो, स्थानीयमा आक्रोश

    • बिशाल यादब बिशाल यादब
    • today१६ फाल्गुन २०८१

    सर्लाही : सर्लाही जिल्लाको बलरा नगरपालिका र भारतको बिहार राज्यको सितामढी जिल्लाको मडपा सिरपाल (बसबिट्टा) जोड्ने नेपाल-भारत सीमा दशगजामा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको सिरकट्टा देवी मन्दिर भारतीय सशस्त्र सीमा बल (एसएसबी) द्वारा बिहिबार दिउँसो नेपाली पक्षलाई कुनै जानकारी नै नदिई भत्काइएकाे छ।

    Ad
    Ad
    Ad

     

    नेपाल र भारतका स्थानीय समुदायहरूको गहिरो आस्था रहेको यो मन्दिर हिन्दू धर्मावलम्बीहरूको लागि एक महत्वपूर्ण धार्मिक स्थल थियो। यहाँ विशेष गरी खिरभोजन, भाकल चढाउने, तथा विजयादशमीमा विशेष पूजा गर्ने परम्परा थियो। नेपाल र भारतका नागरिकहरूको साझा धार्मिक तथा सांस्कृतिक सम्पदाको रूपमा यो मन्दिर दुवै देशका मानिसहरूको एकताको प्रतीक पनि थियो।

    Ad
    Ad
    Ad

     

    स्थानीय बासिन्दाहरूका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कुनै पूर्वसूचना नदिई एकतर्फी रूपमा मन्दिर भत्काएको हो। यस घटनाप्रति दुबै देशका नागरिकहरूले गहिरो दुःख र आक्रोश व्यक्त गरेका छन्। उनीहरूले यो कार्य धार्मिक तथा सांस्कृतिक आस्थामाथिको ठूलो प्रहार भएको बताएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.