२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१५ फाल्गुन २०८१

    काठमाडौँ । सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० को विरोधमा प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समिति ले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। बबरमहलबाट र्‍याली निकाल्दै प्रदर्शनकारीहरू माइतीघर मण्डला पुगेका थिए। राष्ट्रिय सभामा प्रस्तुत गरिएका यी विधेयकहरू प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने खालका रहेको भन्दै फिर्ता लिनुपर्ने माग गरिएको छ।

    Ad
    Ad
    Ad

     

    प्रदर्शनका क्रममा पत्रकार, मिडिया कर्मी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न पेशागत संघ–संस्थाका व्यक्तिहरू को सहभागिता रहेको थियो। उनीहरूले विधेयक प्रेस तथा आमसञ्चार क्षेत्रका लागि घातक हुने भन्दै सरकारलाई पुनर्विचार गर्न आग्रह गरे। विरोध प्रदर्शनमा सहभागीहरूले सरकारको प्रेस विरोधी नीति स्वीकार्य नहुने भन्दै स्वतन्त्र पत्रकारिता रक्षा गर्न निरन्तर संघर्ष गरिने बताएका छन्। प्रेस सेन्टर नेपाल ले आगामी दिनमा पनि विधेयक विरुद्ध थप दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ।

    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.