१ माघ २०८२, बिहिबार / 15 January 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पुजारीलाई सम्मान र बालबालिकालाई भोजन वितरण गरेर हिन्दु स्वयंसेवक सङ्घ परवानीपुरले मनायो महाशिवरात्रि

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today१४ फाल्गुन २०८१

    वीरगञ्ज । हिन्दु स्वयंसेवक सङ्घ परवानीपुर समितिले विभिन्न धार्मिक तथा सामाजिक कार्य गरेर महाशिवरात्रि पर्व मनाएको छ ।  वीरगञ्ज महानगरपालिका – २१ परवानीपुरस्थित हिन्दु स्वयंसेवक सङ्घले त्यस क्षेत्रमा रहेका ८ वटा मन्दिरका पुजारी एवम् बाबाहरूलाई धोती, कुर्ता तथा गम्छा वितरण गरेको  छ ।  महाशिवरात्रि पर्वको अवसरमा मन्दिरका पुजारी एवम् बाबाहरूलाई सम्मान स्वरूप धोती, कुर्ता र गम्छा वितरण गरिएको समितिका नगर सहकार्यवाहक कृष्ण कुमारले बताए । उनकाअनुसार परवानीपुर मन्दिर, कृषि फर्म मन्दिर, ताजपुर मन्दिर, पटेल नगर मन्दिर, लिपनी मन्दिर लगायतका मन्दिरका पुजारीहरूलाई धोती, कुर्ता, गम्छा र साडी प्रदान गरिएको हो ।

    Ad
    Ad
    Ad

     

    हिन्दु धर्म संस्कृतिको संरक्षण एवं सम्मानका लागि धार्मिक एवम् सामाजिक कार्य गरेर पर्व मनाएको उनको भनाई छ ।  यस्तै समितिले वीरगञ्जस्थित ‘आमाको माया छात्रावास’ मा आश्रित बालबालिकाहरूका लागि विशेष भोजनको व्यवस्था गरेको छ । बालबालिकालाई भोजन गराएर उनीहरूसँगै खुसी साटासाट गर्दै पर्व मनाइएको सङ्घका स्वयंसेवक विकास महतोले बताए । 

    Ad
    Ad
    Ad

     

    स्वयंसेवकहरू ओमबाबु यादव, सञ्जय कुमार, राकेश यादव, रबी कुशवाह, रमेश कुशवाह, आनन्द यादव, हिन्दु स्वयंसेवक सङ्घ वीरगञ्जका रञ्जित साह लगायतको उपस्थितिमा धार्मिक एवम् सामाजिक कार्य गरिएको हो ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.