६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पोखरिया मालपोत र नापीको चार मन्त्रीले उद्घाटन गर्ने चर्चा अब दुईमा सिमित

    • संजय कुशवहा संजय कुशवहा
    • today१४ फाल्गुन २०८१

    वीरगञ्ज । पर्सा जिल्लावासीको लामो समयको पर्खाइ अब सकिएको छ पोखरिया नगरपालिकामा मालपोत र नापी कार्यालयको सेवा सुरु हुने भएको छ ।  सेवा केन्द्रको उद्घाटन आगामी बिहीबार एक विशेष समारोहबिच हुने तयारी छ ।  सुरुमा चार मन्त्रीले उद्घाटन गर्ने चर्चा रहे तापनि खानेपानी मन्त्री प्रदीप यादव मन्त्रालयको व्यस्तताका कारण सहभागी हुन नसक्ने भएका छन् । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाको उपस्थिति पनि अनिश्चित छ । उनीसँग फोन सम्पर्क हुन सकेन । 

     

    Ad
    Ad

    यद्यपि, पोखरिया नगरपालिकाको पछिल्लो सूचनाअनुसार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित खानेपानी मन्त्री यादव र कानुन मन्त्री चौरसियाले संयुक्त रूपमा यो सेवा केन्द्रको उद्घाटन गर्नेछन् ।

     

    Ad
    Ad

    \सेवा केन्द्र सञ्चालनमा आएपछि पोखरियावासीले मालपोत र नापीसम्बन्धी साना-ठुला कामका लागि वीरगञ्ज पुग्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।विशेष गरी ग्रामीण क्षेत्रका बासिन्दाहरूका लागि सेवा केन्द्र निकै सहज हुने स्थानीयको विश्वास छ । अब जग्गा नाप जाँच, मालपोत बुझाउने, नामसारीजस्ता सुविधा स्थानीय तहमै उपलब्ध हुने भएकाले प्रशासनिक कामकाज छिटो, छरितो र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।  सेवा केन्द्र स्थापनाले नागरिकको समय र खर्च दुवैको बचत गर्नुका साथै सरकारी सेवालाई जनताको ढोकासम्म पुर्‍याउने सराहनीय प्रयासका रूपमा हेरिएको छ । घरदैलो मै स्थानीय मालपोत र नापी सेवा र सुविधा पाउने भएपछि उत्साहित छन् र आफ्नो दैनिक जीवनमा ठूलो राहत मिल्ने आशा राखेका छन् ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.