२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रौतहटको पतौराधाम शिवमन्दिरमा नेपाल–भारतका कलाकारहरूको दर्शन

    • अशोक यादब अशोक यादब
    • today१४ फाल्गुन २०८१

    रौतहट । रौतहटको मौलापुर नगरपालिका स्थित पतौराधाम शिवमन्दिरमा नेपाल र भारतका चर्चित कलाकारहरूले महाशिवरात्रिको अवसरमा दर्शन गरेका छन्। मधानी महोत्सवमा सहभागिता जनाउन पुगेका कलाकारहरूले आज विशेष पूजाआजा गर्दै महादेवको आशीर्वाद लिएका हुन्।

    Ad
    Ad
    Ad

     

    शिवमन्दिरमा दर्शन गर्ने कलाकारहरूमध्ये भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, चर्चित भोजपुरी गायक एवं अभिनेता रितेश पाण्डे, कुम्भ मेलाको 'वायरल गर्ल' मोनालिसा, भोजपुरी कलाकार मिंटुवा, गायक सुनिल पंडित, गायिका अनु चौधरी तथा नेपाली कलाकार गौरभनारायण राई रहेका छन्। उनीहरूले पतौराधाममा आयोजना भइरहेको मधानी विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिएका छन्। स्थानीय कलाकारहरूको समेत विशेष सहभागिता रहेको कार्यक्रममा धार्मिक तथा सांस्कृतिक झलक प्रस्तुत गरिएको छ।

    Ad
    Ad
    Ad

     


    पतौराधामस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यका साथ मौलापुर नगरपालिकाले प्रत्येक वर्ष मधानी महायज्ञ आयोजना गर्दै आइरहेको छ। महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.