२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै दलित समुदायको प्रदर्शन

    • रबि बर्णवाल रबि बर्णवाल
    • today१२ फाल्गुन २०८१

    गृहमन्त्री रमेश लेखकमाथि कारबाही र दलितमाथिको विभेद अन्त्यको माग गरी दलित समुदायले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्। सरकारलाई दबाब दिन उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेका छन्।  दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, अन्तरजातिय विवाह गर्दा गरिने जातिय हिंसा बन्द गर, दलितलाई खै ? लगायतका नारा लेखिएका ब्यानर लिएर उनीहरुले प्रदर्शन गरेका हुन्। दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारको नेतृत्वमा यस्तो प्रदर्शन भएको हो । 

    Ad
    Ad
    Ad

     

    अन्तरजातीय विवाह गर्ने सत्येन्द्र राम र नेहा रौनियारको जोडीलाई गृहमन्त्री लेखककै निर्देशनमा पटक–पटक पक्राउ गरिएको विषयमा दलित अधिकारकर्मीहरुले उनीमाथि छानविन र कारबाहीको माग गर्दै आएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले सो घटनाको अनुसन्धान गरिरहेको छ । उच्च तहका व्यक्ति नै मुछिएपछि गृह मन्त्रालयले भने यसमा छानविनको आँट गरेको छैन।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.