६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सुन तस्करीको आरोपमा बाराका युवक पक्राउ

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today१२ फाल्गुन २०८१

    वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका–५ निवासी ३३ वर्षीय जस जोशी चौधरी ४३ ग्राम सुनसहित पक्राउ परेका छन् ।  मकवानपुरको प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनलाई हेटौँडा–१५, रातोमाटे क्षेत्रबाट पक्राउ गरेको हो ।

     

    Ad
    Ad

    प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा कोल्हवीबाट नारायणघाटतर्फ जाँदै गरेको ना.५ ख ५१२९ नम्बरको बस रोकेर जाँच गर्दा चौधरीको साथबाट ४३.३८ ग्राम सुनजस्तो देखिने पहेँलो धातु बरामद भएको छ । बरामद भएको उक्त धातुको आजको बजार मूल्य ६ लाख ३५ हजार २२६ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

     

    Ad
    Ad

    पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.