२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मौलापूर मधानी महायज्ञले दुई देशबीचको सम्बन्ध बलियो हुँदैछः मन्त्री तिवारी

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१२ फाल्गुन २०८१

    रौतहट ।  मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री मा। रानी शर्मा तिवारीले  मौलापुर मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण हुनुको साथै भारत (नेपाल दुई देशको बेटि रोटीको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरेकि छन् ।  रौतहटको मौलापुरमा आइतबार देखि शुरु मधानी महोत्सवको विधिवत उदघाट्न गर्दै मन्त्री तिवारीले  सो कुरा बताएकी हुन् । मन्त्री तिवारीले (ूभगवान शिव र पार्वतीको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञको आयोजना  मौलापुर नपाले गर्दैछ ,यो गौरबको बिसय हो ।ू

    Ad
    Ad
    Ad

     

    नेपाल र भारतका लाखौं दर्शनार्थीहरुको भिड हुने कुरा सुन्दै छु। यसबाट व्यापार, व्यवसाय समेत  बढने भएकोले यस महायज्ञलाई भब्यताका साथ सम्पन्न गराउन हामि सबैको दायित्व भएको बताइन् । यसैगरी साक्षारता अभियानले मौलापुरको गौरब बढाएको बताउदै मन्त्री तिवारीले मेयर रिना साहले शिक्षा क्षेत्र सुधारका लागि गरेको मेहनत र लगानीको जति सराहना गरेपनि कम हुने बताएकि छन् । मौलापुर हरेक क्षेत्रमा सराहनीय काम गरिरहेको छ, शुन्य कर नीतिदेखी लिएर, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा नगरपालिकाले गरिरहेको काम उदहरणीय रहेको बताउदै मन्त्री तिवारीले मौलापुर नपाको शिक्षाक्षेत्र सुधारका लागि आउने बजेटमा प्रभावकारी र ठोस कदम चाल्ने प्रतिबद्धता समेत  व्यक्त गरेकि छन्  । 

    Ad
    Ad
    Ad

     

     

    मन्त्री तिवारीले मौलापुर मात्रै होइन मधेस प्रदेश भरीको  शिक्षण संस्थालाई सुधार्न विद्यार्थी अनुपातमा बिसयगत शिक्षकको ब्यबस्था ,भौतिक सामाग्री सुधार र आपुर्ती  ,एसईई लगायत विभिन्न परिक्षालाई थप ब्यबस्थित र मार्यादित बनाउन के ( के गर्न सकिन्छ सबै विषय प्रति आफु गम्भीर रहेको बताइन् ।

    Ad
    Ad
    Ad
    Ad

     

    ११ फागुनदेखी सुरु भएको मधानी महोत्सव १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।आयोजकका अनुसार प्रत्येक बर्ष जस्तै यस बर्ष पनि मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउदैछन् । हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.