३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विदेह नगरपालिकाका ८० कर्मचारीमाथि अधिकृत साहले एकै पटक कैँची चलाएपछि...

    • अशोक यादब अशोक यादब
    • today१२ फाल्गुन २०८१

    जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहले करारका कर्मचारीहरुमाथि कैँची चलाएपछि विवाद सृजना भएको बताईएको छ ।  विगत केही दिनदेखि विदेह नगरपालिकामा एक तर्फ अधिकृत साह र अर्को तर्फ नगरपालिकाको सम्पूर्ण कर्मचारी एकजुट भएको खैलाबैला विभिन्नि सँचारमाध्यममा रमिते बनेको छ । 

    Ad
    Ad
    Ad


    नगर प्रमुख बेचन दाससँग भएको लफडापछि अधिकृत साहले गत माघ २८ गते नगरपालिकाभित्र कार्यरत कर्मचारीहरुको काम कारवाहीमाथि प्रश्न उठाउँदै कारवाही गरेका छन् । कार्य सम्पादन ढिलो भएपछि कारवाही गरेपछि कर्मचारीहरु उनको विरुद्धमा उत्रेका छन् ।  डोर हाजिरी, करारका कर्मचारी, विभिन्न शाखाका कर्मचारीहरुको कार्य सम्पादन खराब भएको भन्दै उनले एकै पटक दर्जन बढी कर्मचारीमाथि कारवाहीको कैँची चलाएपछि बाँकी कर्मचारीहरु अधिकृत साहको विरुद्ध भएका छन् । आईतबार कार्यालय प्रवेश गर्न गएका अधिकृतलाई सोही कर्मचारीहरुले नाराबाजी गर्दै फिर्ता जान भने । 

    Ad
    Ad
    Ad

     

    समाजिक सँजालमा अधिकृत साहले काम नगर्ने कर्मचारीहरुलाई कारवाही गर्नु अपराध हो र ? भनेर प्रश्न तेर्साएको छ । यसलाई राजनीतिकरण समेत भनिएको छ ।  केही कर्मचारीहरुले अधिकृत साहको बोली बचन ठाडो र कडा भएपछि कर्मचारीहरुले आन्दोलनमा उत्रेको बताएका छन् । यद्यपी, मेयर दास र अधिकृत साहबीचको टशनले विदेह नगरपालिकामा अवरोध सृजना भएको हो ।  एकातर्फ मेयरसहित कर्मचारीहरु छन् भने अर्का तर्फ एक्लै अधिकृत साह अडिएका छन् । कर्मचारीहरुमा मेयरको त्रास देखिएको छ । 

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.