१७ फाल्गुन २०८२, आइतबार / 01 March 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनकपुर न्यूरो हस्पिटलमा थपिए चर्चित न्यूरो सर्जन डाक्टर सतिश साह

    • बिशाल यादब बिशाल यादब
    • today१२ फाल्गुन २०८१

    जनकपुरधाम । मधेशको एक मात्र न्यूरो हस्पिटल जनकपुर न्यूरो हस्पिटलमा थप एक न्यूरो सर्जन डाक्टर थपिएका छन् ।  आईतबार जनकपुर न्यूरो हस्पिटलका सँचालक समेत रहेका न्यूरो सर्जन डा. विजय राउतले उनलाई हस्पिटलमा स्वागत गरेका छन् । यसअघि डा. सशित कुमार साह विराटनगरस्थित विराट टिचिँग अस्पताल र मोरँग सहकारी अस्पतालका कार्यरत थिए । 

    Ad
    Ad
    Ad

     

    मधेश प्रदेशको ८ जिल्लामै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मुरलीचोकस्थित रहेको जनकपुर न्यूरो हस्पिटलमा डा. विजय कुमार राउतले न्यूरो सर्जन सेवा प्रदान गर्दै आएकोमा थप एक न्यूरो सर्जन थपिएपछि उपचारमा झन सहज हुने भएको छ ।  न्यूरो सम्बन्धी विरामीको चाप र सुविधालाई मध्यनजर गर्दै डा. राउतले न्यूरो सर्जन डा. सतिश कुमार साहलाई ल्याएको हस्पिटल प्रशासनका सँजय कुमार मण्डलले जानकारी दिए । 

    Ad
    Ad
    Ad

     

    दुर्घटनाका विरामीहरु, टाउको सम्बन्धी विरामीहरु बाहिर जानुपर्ने बाध्यतालाई कम गर्न जनकपुर न्यूरो हस्पिटल सँचालनमा ल्याएको हो । जनकपुरमै न्यूरो हस्पिटल भएपछि विराटनगर वा अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको हो । 

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.