२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कार्यालय, नगद लगायत दस्तावेज शेष घलेलाई बुझाउन केसी पक्षलाई सर्वोच्चको निर्देशन

    • बिशाल यादब बिशाल यादब
    • today११ फाल्गुन २०८१

    सर्वोच्च अदालतले बद्री केसी पक्षलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालय, नगद, जिन्सी तथा सम्पूर्ण दस्तावेज शेष घलेलाई बुझाउन निर्देशन दिएको छ।विवाद समाधान गरी एकताको महाधिवेशन गराउने जिम्मेवारी पाएको उच्चस्तरीय समितिलाई सम्पूर्ण कुरा बुझाउन सर्वोच्च अदालतले पत्राचार गर्दै बद्री केसी पक्षलाई निर्देशन दिएको हो।

    Ad
    Ad
    Ad

     

    उच्चस्तरीय समितिको संयोजक एनआरएनएका पूर्वअध्यक्ष शेष घले हुन्। हाल संघको बालुवाटारस्थित सचिवालयबाट बद्री केसी पक्षले काम गर्दै आएको छ।अदालतले यसअघि घलेलाई एकता महाधिवेशन गराउने जिम्मा दिए पनि उनी सम्मिलित उच्चस्तरीय समितिले सचिवालयमा प्रवेश पाएको थिएन।

    Ad
    Ad
    Ad


    'समितिले नयाँ समितिको निर्वाचन गर्ने प्रयोजनको लागि सम्पूर्ण कार्यालय, कर्मचारी प्रशासन, नगद तथा जिन्सी सामान, कागजात, दस्तावेजहरू लगायत सम्पूर्ण सामान हस्तान्तरण गरिदिन भनी यो निर्देशन दिइएको छ। प्रस्तुत निर्देशनको अवज्ञा गरेमा सम्मानित इजलासमा सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको र कार्यपालना समेत नगरेको भन्ने समेत व्यहोरा सहितको यस सर्वोच्च अदालत फैसला, कार्यान्वयन निर्देशनालयबाट प्रतिवेदन समेत पेश गरिने व्यहोरा जानकारीका लागि अवगत गराईन्छ,' निर्देशनमा भनिएको छ। निर्देशनको सात दिनभित्र परिपालन गरी सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.