२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा तिलावे नदीमा अज्ञात महिलाको शव फेला, हत्या गरिएको आशंका

    • बिशाल यादब बिशाल यादब
    • today१० फाल्गुन २०८१

    पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-४ डोकैला बहुअरीस्थित तिलावे नदीमा एक अज्ञात महिलाको शव फेला परेको छ।प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको ढाडमा जुत्ता बाँधेर नदीमा फालिएको आशंका गरिएको छ, जसले हत्या गरिएको संकेत गर्दछ।

    Ad
    Ad
    Ad

     

    घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ र अनुसन्धान अघि बढाइएको छ। शवको पहिचान तथा घटनाको कारण पत्ता लगाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    Ad
    Ad
    Ad

     

    यस घटनाले स्थानीयहरूमा त्रासको वातावरण सिर्जना गरेको छ। प्रहरी स्रोतका अनुसार  घटनाको गम्भीर अनुसन्धान भइरहेको छ र दोषीलाई कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.