३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देशमा आर्थिक बिकास र सुशासन ल्याउन अहोरात्र खट्दै छौ : मन्त्री गुप्ता

    • बिराज यादव बिराज यादव
    • today१० फाल्गुन २०८१

    रौतहट ।  संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बर्तमान सरकार देशको आर्थिक विकास, सुशासन र विकास निर्माणको पक्षमा काम गरिएको बताएका छन् ।

    Ad
    Ad
    Ad


    शनिबार रौतहटका पत्रकार संजय सहनी संग कुराकानी गर्दै मन्त्री गुप्ताले बर्तमान सरकार देशमा सुशासन कायम गर्न लागिपरेको दाबी गरेका हुन् ।
    मन्त्री गुप्ताले  देशमा हरेक स्थानीय तहमा सुसाशन कायम तथा बिकास निर्माणमा गति प्रदानका लागि स्थानीय हतको जनप्रतिनिधिको सुझाव र समन्वयमा कर्मचारी पठाई जनताको सेवा र पालिकाको बिकासमा दायाँबायाँ नगरि अहोरात्र खट्न निर्देशन दिने काम गरिरहेको बताए ।

    Ad
    Ad
    Ad

     

    कुनै दायाँबायाँ नगरि जनतालाई सेवा दिन ,खटाएको स्थानीय तहको बिकास बारे सोच्न कर्मचारीलाई स्पष्ट निर्देशन सहित  पठाएको छु ,सबैलाई सम्झाएको छु ।कहि -कतैका कर्मचारीले गल्ति गरे कारबाही बाट जोगिने कुरा हुन्न मन्त्री गुप्ताको भनाई छ।

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    गुप्ताले आफु भ्रष्टाचार र अनियमितताको पक्षमा नरहेको र कसैले गरे सह्य नहुने आफ्नो धारण रहेको बताए।

     

    मन्त्री गुप्ताले तत्काल कर्मचारी समायोजनको झमेला र विभिन्न कानुनी अडचनले गर्दा विभिन्न स्थानीय तहमा निमित पठाउन बिबस छौ ,केहि अप्ठ्यारो छ ।केहि दिन मै सब सिस्टममा आउने बताए ।

     

    हामीले छिट्टै सङ्घीय निजामती ऐन ल्याउँछौँ । स्थानीय तह र प्रदेशका कर्मचारीको ‘अप्ठ्यारो’ मलाई थाहा छ । उदाहरणका लागि रौतहट  जिल्लामा घर–व्यवहार भएका मानिस कर्णाली खटाइएको छ । यस्ता समस्या स्थायी रुपमा समाधान गर्न प्रयास गर्छौँ । उहाँहरूलाई अपायक ठाउँमा खटाइएको छ । यसलाई पनि व्यवस्थित गर्ने प्रयासमा मन्त्रालय छ गुप्ताले स्पष्ट पारे।

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.