२६ भदौ २०८२, बिहिबार / 11 September 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today१० फाल्गुन २०८१

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य आरती लामालाई बैठकस्थलबाट बाहिर निकालिएको भनेर गरिएको प्रचार झुटो भएको जनाएको छ । प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जारी केन्द्रीय कमिटी बैठकलाई लिएर आरती लामालाई बैठकबाट निकालियो भनेर अनावश्यक प्रचार गरेको भन्दै त्यस्तो भ्रममा नपर्न भनेका छन् ।

    Ad
    Ad


    , ‘आरती लामालाई बैठकबाट निकालियो र अध्यक्ष माधव नेपाल र लामाबिच झगडा पर्‍यो भनेर भएको प्रचारमा कुनै सत्यता छैन ।’  आरतीले आफ्नो कुरा राखिसकेपछि बैठकमा समय नलिई बोल्न खोज्ने केही सदस्यलाई पालोमा बोल्नुस् मात्र भनिएको अर्यालले बताए । ‘आरतीले बोलिसकेपछि अर्को सदस्यलाई बोल्दै गर्दा समय नलिएको सदस्यले बोल्न खोज्दा अध्यक्ष र महासचिवले बोलिरहेको सदस्यले बोल्नुस् अरू चुप लाग्नुस् भन्नु भएको मात्र हो’, अर्यालको भनाइ छ ।

    ताजा सूचना

    • जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल
    • राष्ट्रपतिको पहलमा लोकतान्त्रिक विधिबाट संविधानसम्मत निकास खोजिनुपर्छ : एमाले
    • गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान
    • बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भए सम्पर्क गर्न महानगरको आग्रह
    • देश विधिको शासन र आवधिक निर्वाचनका आधारमा अगाडि बढाउनुपर्छ : रास्वपा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.