२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विहे भोजमा गएका युवकको हत्या, तीन जना पक्राउ

    • बिशाल यादब बिशाल यादब
    • today१० फाल्गुन २०८१


    बाजुरामा बिहे भोज खान गएका एक युवकको हत्या भएको छ। बिहीबार बाजुराको बूढीगंगा नगरपालिका-८ मा भोज खान गएका २९ वर्षीय रणवीर थापाको हत्या भएको हो। हत्या गरिएका रणवीर वडा नम्बर ८ का हुन्। बिहीबार राति ११ बजे भोज खाने क्रममा विवाद भएपछि झगडा हुँदा उनको हत्या भएको बाजुराका दिलिपकुमार गिरीले जानकारी दिए।

    Ad
    Ad
    Ad

     

    उनीमाथि मुसल प्रहार भएको डिएसपी गिरीले जानकारी दिए। हत्यामा संलग्न भएको आरोपमा बूढीगंगा-७ का  २५ वर्षीय खेमराज विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २२ वर्षीय दीर्घ विष्ट पक्राउ परेका छन्। दुई जनालाई गाउँमै लुकिछिपी बसिरहेको अवस्थामा एक जनालाई साफेबगरबाट शुक्रबार पक्राउ गरिएको डिएसपी गिरीले जानकारी दिए।

    Ad
    Ad
    Ad

     

    हत्या भएका युवक र पक्राउ परेका युवहरू एकअर्का चिनजानका रहेको पनि बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी दिए।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.